कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । कोरोना भाइरस विरुद्धको प्रभावकारी खोपको प्रयोग हुनुअघि नै ठुलो संख्यामा मानिको मृत्यु हुनसक्ने डब्लुएचओले चेतावनी दिएको हो । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले विश्वब्यापी सहकार्य नहुने हो भने कोरोना … Continue reading कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ